2nd November 2026 | १७ कार्तिक २०८३, सोमबार
Times Of Madhesh
ब्रेकिङ
सरसफाइकर्मीको स्वास्थ्य सुरक्षामा जोड, एकदिने तालिम आयोजना | तिलाठी कोइलाडी गाउँपालिका–७ मा जसपाद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न | गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता | सप्तरीको भारदहस्थित कंकालिनी मन्दिरमा आज राँगाको बलि प्रदान गरिँदै | हार्दिक मङ्गलमय शुभकामना 🪔 Time of Madhesh | भेटेरिनरीका विद्यार्थीको छात्रवृत्ति र ओजेटी रकममा प्रश्न, २१ स्थानीयले मागेको विवरण अझै पाएनन् | चाडपर्वमा सुरक्षा योजना कडाइका साथ लागू गर्छौं : एसपी खड्का | बिटौरी जग्गा दर्ता प्रक्रिया अघि बढाउँदै सरकार, समिति गठन | फिल्मी दुनियाका अभिनेता नही रहे। अलविदा नाना, स्वर्गमे वास हाे। | मधेस सीमामा सशस्त्र प्रहरीमाथि ‘सेटिङ’को आरोप, नजराना लिएर तस्करी मौलाएको दाबी |

तिलाठी कोइलाडी गाउँपालिका–७ मा जसपाद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

तिलाठी कोइलाडी गाउँपालिका–७ मा जसपाद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

तिलाठी कोइलाडी गाउँपालिका–७ मा जसपाद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर–७ मा जनता समाजवादी पार्टी (जसपा) नेपालद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम रामचन्द्र साहको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्वमन्त्री उमेश यादव तथा विशिष्ट अतिथिका रूपमा पूर्व प्रदेश अर्थमन्त्री शैलेन्द्र प्रसाद साहको उपस्थिति रहेको थियो।

त्यसैगरी अतिथिहरूमा वडा अध्यक्ष हरिनारायण मण्डल, वडा अध्यक्ष सतनारायण यादव, पार्टीका नेता तथा गाउँपालिकाका प्रत्याशी उम्मेदवार निरज मुक्ति लगायत पार्टीका नेता, कार्यकर्ता तथा स्थानीय व्यक्तिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा उपस्थित अतिथिहरूले आपसी सद्भाव, एकता र भाइचारालाई कायम राख्दै शुभकामना आदान–प्रदान गरेका थिए।

यो समाचार सेयर गर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्