किन्नरहरूलाई उपेक्षाको कुहिरोबाट निकाल्ने सिनेमा
गाउँलेहरूसँगै अप्सरा पनि जंगली हात्ती धपाउन गएकी हुन्छिन् । तर, उनी घर फर्किनन् । एकाएक हराउँछिन् । उनी हराएको थाहा पाएदेखि नै पिरती खोजीमा लाग्छिन् । पिरती अप्सराकी धर्मआमा हुन् । खोजी गर्ने क्रममा पिरती अप्सराको गाउँ जान्छिन् । उनी गाडीमा