जिल्ला प्रहरी कार्यालय
ईनरुवा, सुनसरी
आ.व.: २०८३/०८४
प्रेस विज्ञप्ति नं.: ११६
मितिः २०८३।०६।०७ गते ।
ने.स.: ११४६ ।
प्रेस विज्ञप्ति
“लागू औषध गाँजा सहित एम्बुलेन्स बरामद ”
मिति २०८३।०६।०६ गते २३:१५ बजेको समयमा प्रहरी चौकी तरहार सुनसरीबाट खटिएको प्रहरी टोलीले जिल्ला
सुनसरी इटहरी उप-महानगरपालिका वडा नं. २० तरहरा पानीपिया जंगलको ४ नं. ट्याङकी स्थित कोशी लोकमार्गमा वेवारीसे अवस्थामा रहेको बा २ च ९५७३ नम्बरको त्रिवेणी सांस्कृतिक समूह लेखेको एम्बुलेन्स चेकजाँच गर्दा एम्बुलेन्स भित्र प्लाष्टिकले पोका बनाई राखेको लागू औषध गाँजा जस्तो देखिने पदार्थ ४५० किलोग्राम (चार सय पचास किलो) बरामद गरी उक्त लागू औषध र एम्बुलेन्सलाई नियन्त्रणमा लिई इलाका प्रहरी
प्रतिक्रिया दिनुहोस्