श्री लक्ष्मी बल्लभ नरसिंह माध्यमिक विद्यालयमा पत्रकार माथि भएको दुर्व्यवहार प्रकरणपछि विद्यालयका ४ जना कर्मचारी बर्खास्त।
वडा अध्यक्ष, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, शिक्षा शाखा प्रमुख, अभिभावक तथा विद्यालयका शिक्षक–शिक्षिकाहरूको उपस्थितिमा सम्पन्न प्रक्रियापछि घटनासँग सम्बन्धित ४ जना कर्मचारीलाई विद्यालयबाट बर्खास्त गरिएको जानकारी प्राप्त भएको छ।
सम्बन्धित पक्षहरूले के प्रतिक्रिया दिए? अब यस विषयमा कानुनी तथा प्रशासनिक प्रक्रिया कसरी अगाडि बढ्छ भने आशा रहन्छ ।
प्रतिक्रिया दिनुहोस्