3rd November 2026 | १८ कार्तिक २०८३, मंगलबार
Times Of Madhesh
ब्रेकिङ
पत्रकारमाथि कुटपिट | सरसफाइकर्मीको स्वास्थ्य सुरक्षामा जोड, एकदिने तालिम आयोजना | तिलाठी कोइलाडी गाउँपालिका–७ मा जसपाद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न | गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता | सप्तरीको भारदहस्थित कंकालिनी मन्दिरमा आज राँगाको बलि प्रदान गरिँदै | हार्दिक मङ्गलमय शुभकामना 🪔 Time of Madhesh | भेटेरिनरीका विद्यार्थीको छात्रवृत्ति र ओजेटी रकममा प्रश्न, २१ स्थानीयले मागेको विवरण अझै पाएनन् | चाडपर्वमा सुरक्षा योजना कडाइका साथ लागू गर्छौं : एसपी खड्का | बिटौरी जग्गा दर्ता प्रक्रिया अघि बढाउँदै सरकार, समिति गठन | फिल्मी दुनियाका अभिनेता नही रहे। अलविदा नाना, स्वर्गमे वास हाे। |

पत्रकारमाथि कुटपिट

पत्रकारमाथि कुटपिट

पत्रकारमाथि कुटपिट
फोटो : टाइम्स अफ मधेस

पत्रकार आदित्य अजयमाथि सप्तरी प्रहरीद्वारा कुटपिट भएको आरोप, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै टाइम्स अफ मधेशद्वारा घोर भर्त्सना।

प्रेस विज्ञप्ति

पत्रकार आदित्य अजयमाथि सप्तरी प्रहरीले कुटपिट गरेको घटनाप्रति टाइम्स अफ मधेश मिडिया प्रा.लि.ले घोर भर्त्सना तथा निन्दा गरेको छ।

छिनमस्ता अस्पताल भर्ना सँगैसम्बन्धित घटनाका क्रममा पत्रकारमाथि भएको  दुर्व्यवहार तथा कुटपिटको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गर्दछौँ।

पत्रकारको सुरक्षा, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै घटनामा संलग्न दोषी देखिएकामाथि कानुनबमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछौँ।

टाइम्स अफ मधेश मिडिया प्रा.लि.

यो समाचार सेयर गर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्